ओराली लागेको

ओराली लागेको Orali Lageko an old Hit and Famous Nepali song By Singer Ram Krishna Dhakal. From The Album "Asha"

ओराली लागेको Song Info

Detailed information regaring song ओराली लागेको.

Caption Detail
➤ Singers Ram Krishna Dhakal
➤ Music Nyhoo Bajracharya
➤ Lyrics Ananda Adhikari

Song Video

Song Lyrics

ओराली लागेको हरिण को चाल भो
बचुन्जेल सम्म पनि मरेकेई हाल भो
छल गर्यो मायाले,
छल गर्यो मायाले। .....2

..... Music.....

मुहरें राम्रो शिरीष जस्तो, जून तारा हार खाको
त्यों जोड़ी देख्दा सबैले भन्थे
ईश्वर के बर पाको। ..... 2

माया त रईछ धारिलो छुरा ,
रेटिने पर्यो नि, रेटिने पर्यो नि।
बासे उठाउने कस्तो यो खेल भो
जीवन माँ धेरै, धेरै, धेरै, नै झेल भो
छल गर्यो मायाले,
छल गर्यो मायाले। .....2

..... Music.....

सबैको देख्छु हाँसी र खुशी
सिखर को बाटो मा
आफ्नो त बरै भाग्य नै फाट्यो
मायाकै फाटो मा। .... 2

दुइ चार दिनको त्यों मृग तृष्णा
के देख्नु पर्यो नि, के देख्नु पर्यो नि

झिरें मा ऊनेको माछी झेई हाल भो
जिंदगी देखि अब खुशी नै पार भो
छल गर्यो मायाले,
छल गर्यो मायाले। .....2

➤ Singers : Ram Krishna Dhakal ➤ Music : Nyhoo Bajracharya ➤ Lyrics : Ana Adhikari

Write a comment